Logo

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरु, आईफोन १४ जित्ने मौका

काठमाडौँ । आइएमई पे र युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ । विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरूले युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १४ प्रो जित्न सक्नेछन् । यस्तै ५ जना विजेताले सामसुङ ग्यालेक्सी…