Logo

नेप्सेले परीक्षणका लागि संचालनमा ल्यायो सिमुलेटर प्रणाली, यस्तो छ प्रयोग गर्ने तरिका

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) संचालनमा ल्याएको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारमा सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन र उक्त प्रणाली संचालनमा ल्याएको हो । उक्त प्रणालीले दोस्रो बजारका नयाँ लगानीकर्तालाई नेप्सेको अनलाइन प्रणालीमा कारोबार हुने तरिकाबारे जानकारी दिनेछ । यस्तै यसलाई नेप्सेले व्यवहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका…