काठमाडौ. । विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक संकटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसंख्या गरिबीमा बाँचिरहेका छन्। दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को संकट पछि पहिलो आर्थिक विस्तार हो…