Logo

सडकमा ड्राईभरको दादागिरी : ३६ पटकसम्म नियम उल्लंघन गर्दा पनि हुँदैन कारबाही, व्यवसायीको दबाबमा निलम्बित लाइसेन्स फिर्ता

काठमाडौं । काठमाडौंका सडकमा सवारीसाधन चलाउने चालकहरु धेरैजसो ५ भन्दा बढीपटक कारबाहीमा परिसकेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंकै सडकहरुमा ३६ पटकसम्म नियम उल्लंघन गरिसकेका चालकहरुले सवारीसाधन चलाउँदै आएका छन् । सडकमा हुने दुर्घटना न्यूनिकरण तथा लापरबाही रोक्न ट्राफिक कार्यालयले ५ पटकभन्दा बढीपटक सडक नियम उल्लंघन गरेका सवारीचालकहरुको अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने…