Logo

बुढीगण्डकी आयोजना निर्माण र गोरखकाली रबर उद्योग तत्काल शुरु गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासका लागि बुढीगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्। गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु…