Logo

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, हेमराज ढकाल अध्यक्ष हुने

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । दुवै कम्पनीको डीडीए रिपोर्ट आएपछि पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो । मर्जर सम्बन्धी अन्तिम हस्ताक्षर कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडल उपस्थिति भएको हो ।…