Logo

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले गरे वर्ल्डलिंकमा दुई अर्ब लगानी

काठमाडौँ । नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्पयाक्ट फण्डले संयुक्त रुपमा दुई अर्ब लगानी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वर्ल्डलिंकमा १ अर्ब ९८ करोड संयुक्त लगानी गरेका हुन् । ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)ले ८.४ मिलियन डलर…