Logo

स्किल वीक २०२३ समापन, ४ जनालाई स्किल हिरो अवार्ड

काठमाडौं । स्किल वीक २०२३ चौथो संस्करण समापन समारोहमा ४ जनालाई स्किल हिरो अवार्डबाट सम्मान गरी आइतवार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र इच्छुक उत्साहीहरुको उपस्थितिमा समापन भएको छ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माननीय रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो ।…