Logo

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजदेखि बिक्री खुला, यसरी गर्नुस आवेदन

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निष्कासनका लागि छुट्याइएकोमध्ये १०…