Logo

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता, बैंकका ग्राहकलाई केबुलकार चढ्दा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट पाउनेगरी दुई निकायबीच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट…