Logo

सामसङ्गले ग्यालेक्सी ए ३४ र ए ५४ फाइभ जी स्मार्टफोन नेपाली बजारमा ल्याउँदै

काठमाडौँ । सामसङ्गले नयाँ ए–सिरिजका स्मार्टफोनहरू ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । विश्वव्यापी विक्री सुरु भइसकेको नयाँ ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए५४ लाई नेपालमा ल्याउन लागिएको हो । लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता भएकोले यसप्रति उपभोक्ताको चासो बढेको छ । दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ…