Logo

नेपालको आधिकारिक जनसंख्याको घोषणा आज, पाँच लाख जनसङ्ख्या घट्ने अनुमान

काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । संक्षिप्त तथ्यांक भने यसअघि नै तथ्यांक विभागले सार्वजनिक गरिसकेको…