Logo

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, विधार्थी लाभान्वित

काठमाडौं । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बागमतीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक सरस्वती सामुदायिक विद्यालय जिरी दोलखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कृषि विकास बैंक लिमिटेडका उप–महाप्रबन्धक दीर्घ बहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमुख सुदिप भक्त आचार्य समेतको…