Logo

‘रोनाल्ड वेन’ : जो एप्पलको १० प्रतिशत सेयर ८०० डलरमा बेच्दा विश्वकै धनी बन्न चुके

काठमाडौं । आईफोन र आईप्याड बनाउने अमेरिकी टेक दिग्गज एप्पललाई कसले चिन्दैन र ? बजार पुँजीको हिसाबले यो विश्वको सबैभन्दा ठूलो कम्पनी हो । यसका उत्पादनहरू विश्वभरका मानिसहरूले उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । गत वर्ष जनवरीमा यसको मार्केट क्याप तीन ट्रिलियन डलर नाघेको थियो । हाल, यसको मार्केट क्याप २.२३५ ट्रिलियन डलर छ, जुन विश्वका धेरै…