Logo

प्रभु क्यापिटलले दियो काठमाडौं बहिरा संघका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने तालिम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘ग्लोबल मनि विक-२०२३’ को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चैत्र ११ गते शनिबारको दिन काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो । काठमाडौं बहिरा…