Logo

छुर्पी निर्यातबाट नेपालले कमायो आठ महिनामा झण्डै दुई अर्ब, मास फार्मिङ नहुँदा गुणस्तरमा प्रश्न

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालको निर्यात व्यापारमा छुर्पीले महत्वपूर्ण हिस्सा ओगटन थालेको छ । नेपालले धेरै निर्यात गर्ने बस्तुहरुमध्ये छुर्पी पनि सूचीमा समेटिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको तथ्यांकमा छुर्पीको आयात गत बर्षको तुलनामा २१ करोड रुपैयाँले बढेको देखिन्छ । विभागको तथ्यांकअनुसार चालु आवको ८ महिनामा नेपालले १…