Logo

वास्तविक आम्दानी लुकाउँदै टेलिकम कम्पनीहरु, प्राधिकरणले ‘टेरामक्स’ भित्र्याएपछि खैलाबैला

काठमाडौं । नेपालको दूरसंचार क्षेत्रको नियामकका रुपमा नेपाल दूरसंचार प्राधिकरण रहेको छ । जसले नेपालमा दूरसंचार सेवा प्रदानका लागि सेवा प्रदायकलाई लाइसेन्सदेखि, तिनले प्रदान गर्ने सेवाको गुणस्तर, उपभोक्ताको गुनासालगायतको पनि सम्बोधन गर्ने गर्छ । प्राधिकरणले सेवा प्रदायकहरुलाई विभिन्न समयमा आवश्यक निर्णय गर्दै निर्देशनहरु दिने गर्छ । तर, अहिले पनि प्राधिकरणको निर्देशन सेवा प्रदायकहरुले नमान्ने र…