Logo

क्लियरिङ हाउसमा नयाँ संचालक नियुक्त, वाणिज्य बैंकबाट ढकाल र स्वतन्त्रबाट दाहाल

काठमाडौं । नेपाल क्लियरिङ हाउसको संचलाक समितिमा दुई नयाँ संचालक नियुक्त भएका छन् । संस्थाको संचालकमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल नियुक्त भएका हुन् । चैत्र १४ गते बसेको एनसीएचएलको २ सय ६ औं संचालक समितिको बैठकले दुबैजनालाई संचालकमा…