Logo

अभिकर्ताले बीमा कम्पनीमार्फत लिएको कर्जा दुरुपयोग, प्राधिकरणले लगायो कर्जा वितरणमा रोक

काठमाडौं । पछिल्लो समय बीमा अभिकर्ताहरुले बीमा कम्पनीबाट विभिन्न शीर्षकमा कर्जा लिने र दुरुपयोग गर्ने घटना बढ्दा छन् । बीमा कम्पनीहरुले पनि अभिकर्तालाई प्रोत्साहन गर्नकै लागि विना सुरक्षण कर्जा दिँदै आएका छन् । कालान्तरमा अभिकर्ताबाटै त्यस्ता कर्जाको दुरुपयोग भई बीमितको पैसा नै डुब्ने अवस्था आएपछि नेपाल बीमा प्राधिकरणले कर्जा प्रवाहमा बीमा कमपनीलाई रोक लगाएको छ…