Logo

सामसङले ल्यायो ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी, ३० मिनेटसम्म पानीमा डुब्दा पनि नबिग्रने

काठमाडौँ । सामसङले दुई नयाँ आकर्षक फोन बजारमा ल्याएको छ । कम्पनीले ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी लाई बजारमा ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कम्पनीका अनुसार लोकप्रिय ए –सिरिजका २ फोनमा अद्भुत क्यामराका साथै विभिन्न विशेषताहरू रहेका छन् । ‘हामी नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त…