Logo

शिथिल अर्थतन्त्र चलायमान बनाउन अझै संवेदनशिल हुन आवश्यक छ : नवनियुक्त अर्थमन्त्री महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतले शिथिल अर्थतन्त्र चलायमान बनाउन अझै संवेदनशिल हुनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रीको शपथ ग्रहणलगत्तै अर्थमन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो बताएका हुन् । केहि अघि नेपालले व्यहोरेको महाभुकम्प, कोरोना महामारी र विश्वभर देखिएको व्यापार असन्तुलनले नेपालको अर्थतन्त्रमा ठुलो धक्का पुगेको उनले बताए । सोही धक्काका कारण शिथिल…