Logo

शाओमी नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम, बाल आश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी ललितपुरको गोदावरीमा रहेको बाल आश्रम हो । शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिदै समुदायको विकासमा योगदान गर्दै आएको छ । शाओमीले समुदायमा सकृय रुपमा…