Logo

थप पेनिक बन्दै लगानीकर्ता, अर्थतन्त्रले नयाँ अर्थमन्त्री पाउँदा नेप्सेमा २० अंकको गिरावट

काठमाडौं । पछिल्लो डेढ महिनादेखि रिक्त रहेको अर्थ मन्त्रालयमा नयाँ नेतृत्व आएपनि सेयर लगानीकर्तामा भने उत्साह देखिएन । साताको पहिलो दिन आईतबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा २० अंकको गिरावट आएको छ । गएको शुक्रबार प्रकाश शरण महतले नयाँ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि त्यसको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा नेप्से विन्दु…