Logo

राजस्व चुहावट नियन्त्रणमा गृह र अर्थको समन्वय, राजस्व संकलनमा कडा कदम चालिने

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि गृह र अर्थमन्त्रालयले सहकार्य गर्ने भएका छन् । राजस्व संकलनको विद्यमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री प्रकाश शरण महतले संयुक्त बैठकमा उक्त कुरा बताईएको हो । सोबार आयोजना गरिएको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा दुबै मन्त्रीले आफनो आफ्नो स्थानबाट…