Logo

डाबर नेपाललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड-२०२३’

काठमाडौं । डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड–२०२३ जितेको छ । अवार्ड विजेताहरुको घोषणा मार्च ३१ मा गरिएको थियो ।यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्मद्वारा आयोजित एच. आर. मीट २०२३ को…