Logo

त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको हड्ताल, पार्किङ शुल्क महँगो भएको भन्दै विरोध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा मंगलबार त्यस क्षेत्रमा ट्याक्सी चालकले सेवा बन्द गरेर हड्ताल गरेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्या्इएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरुले आज त्यस क्षेत्रमा सेवा बन्द गरी विरोध जनाएका हुन्…