Logo

डिजेलको मूल्य १० रुपैयाँले घट्दा पनि किन घटेन गाडीभाडा ?

काठमाडौं । नेपाल आयल निगमको बोर्ड बैठकले सोमबार साँझ एकाएक डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटायो । यसअघि कायम गरिएको मूल्यमा एकाएक १० रुपैयाँ घटाउँदा १ सय ७५ रुपैयाँ प्रतिलिटरमा विक्री भईरहेको डिजेल अब १ सय ६५ रुपैयाँमा पाईने भयो । यो मूल्य यसअघिको मूल्यभन्दा ५.७१ प्रतिशतले कम हो । यसरी…