Logo

रकम भुक्तानीका विषयमा महासंघद्वारा अर्थ सचिवको ध्यानाकर्षण, आगामी बजेटका लागि सुझाव पेश

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव तोयम रायालाई भेटी निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिएको विषयमा ध्यानाकर्षण गराउँदै तत्काल भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेको छ । सरकारी कार्यालयहरूबाट पाउनु पर्ने ठूलो रकम व्यवसायीहरूले नपाउँदा निर्माण क्षेत्रमा मात्र नभएर राज्यको ‘चेन सप्लाई’ मै प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले…