Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, बाँसबारीको सर्भिस बुथ क्याम्प हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास वैंकले जुत्ता मेन्डरका लागि निर्माण गरिएको सर्भिस बुथ क्याम्प हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निर्माण गरेका काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारीको उक्त क्याम्प हस्तान्तरण गरेको हो । उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावरण वनाउने बताईएको…