Logo

घट्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजारमा कारोबार हुँदै

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ…