Logo

अब इन्टरनेटको प्याकेजमा टेलिभिजन सेवा नपाईने, टेलिभिजनका लागि छुट्टै शुल्क तिर्नुपर्ने

काठमाडौं । नियामक निकायको निर्देशनलाई लत्याउँदै आएका इन्टरनेट सेवाप्रदायकलाई मन्त्रिपरिषदले नै बन्डलिङ सेवा वितरण गर्न रोक लगाएको छ । चैत १५ गते गरेको मन्त्रिपषिदको निर्णय अनुसार अब इन्टरनेट सेवाप्रदायकले इन्टरनेटको प्याकेजसँगै जोडेर टेजिभिजनको प्याकेज बेच्न नपाउने भएका हुन् । यसअघि यसरी एक प्रकारको सेवामा अर्काे प्रकारको सेवा जोडेर बन्डलिङ गरी नबेच्ने नियामक नेपाल दूरसंचार प्राधिकरणको…