Logo

सलिको र एनटिभीएबीच सवारी साधनको बीमा र बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) बीच सम्झौता भएको छ । सलिको र संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौतामा साउन २२ गते एक समारोहबीच हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष…