Logo

नेपाली नयाँ वर्ष लक्षित केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर

काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरूले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना सीमित प्रकारका लुगामा…