Logo

ब्याजदर घटाउन प्रधानमन्त्रीको अग्रसरता : बोलाए अर्थमन्त्री, गभर्नर र निजी क्षेत्रसहितको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले देखिएको उच्च ब्याजदरको समस्यालाई समाधान गर्न सबैं सरोकारवालाहरु सहितको बैंठक बोलाएका छन् । उद्योगी व्यवसायीले उच्च ब्याजदरका कारण उद्योग व्यवसाय संचालमा समस्या भएको भन्दै आन्दोलित भएपछि प्रधानमन्त्री दाहालले आज (सोमबार) उक्त बैंठक बोलाउन लागेको जानकारी दिएका हुन् । ‘उद्योगी व्यवसायीको समस्या भनेको सरकारको पनि समस्या हो,’ नेपाल चेम्बर अफ…