Logo

इक्विटी इन्भेष्टमेण्ट : उद्यमशीलतामा सम्भावनाको ढोका, सिद्धान्तराज पाण्डेको लेख

काठमाडौंं । आठ वर्षअघि नेपालमा साना तथा मझौला उद्यममा लगानी गर्न अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट पैसा ल्याएर ‘प्राइभेट इक्विटी फण्ड’ सञ्चालन गर्दा कुनै पनि नीतिगत र कानुनी पूर्वाधार तयार थिएन । अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र राष्ट्र बैंकले हामीलाई विशिष्ट किसिमले लाइसेन्स दिएपछि हामीले काम सुरु गरेका थियौं । त्यस बेला र अहिलेको अवस्थामा आकाश…