Logo

एसोसिएट्सको समस्या समाधान गर्न युवा उद्यमी देशबन्धु वस्नेतको केन्द्रिय सदस्यमा उम्मेवारी, यस्ता छन् व्यवसायिक हकहितका एजेण्डा

काठमाडौं । युवा उद्यमी देशबन्धु वस्नेत (अजित)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । हाल महासंघको केन्द्रिय सदस्य एवं द्धिराष्ट्रिय तथा एनआरएन फोरमका सभापति रहेका वस्नेतले आफ्नो अनुभवलाई आत्मसात गर्दै महासंघमा युवाको प्रतिनिधित्वको नयाँ आयाम थप्नका लागि पुन ःएसोसिएट तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन् ।…