Logo

बस्तुगत उपाध्यक्षमा उमेशलाल प्यानलका हेमराज ढकाल बिजयी, सदस्यमा पनि वर्चस्व

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा बस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल श्रेष्ठको प्यानलबाट वस्तुगततर्फतबाट उपाध्यक्ष उठेका उनले प्रतिद्वन्दीलाई पछि पार्दै जित हाँसिल गरेका हुन् । उनीसँगै मनिषलाल प्रधान र शकुन्तलाल हिराचनले वस्तुगततर्फको उपाध्यक्षका लागि उम्मेदवारी दिएका थिए । बुधबार भएको निर्वाचनमा ढकालले ६१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले…