Logo

नववर्ष उत्सवका लागि लागि प्रभु बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकलाई भुक्तानीमा छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग सम्झौता गरेको छ । यो योजना चैत २८ देखि लागू भएको जानकारी दिँदै बैंकले सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेको जनाएको छ…