Logo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित

काठमाडौं । रष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई विभूषित गरेका छन् । महासंघका अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित भएका हुन् । असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण नयाँ वर्षको दिन प्रदान गरिएको हो । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका…