Logo

सेक्युरिटी प्रिन्टिङ प्रेसमा घोटाला प्रकरण, कार्यकारी निर्देशकसहित ९ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला भएको भन्दै केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जना विरुद्ध मुद्धा दायर भएको छ । करिव २७ अर्ब रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले कार्यकारी निर्देशक पौडेललाई ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४, सिडिई नवीनकुमार…