Logo

सेयर बजार घटाउन स्वार्थ समुहको इसारामा संसदमा परिचालित अमरेश–प्रकाशशरण तत्व, लहलहैमा लाग्ने लगानीकर्ता

काठमाडौं । लगातार ३ वर्ष घटेर उकालो गति लिन थालेको नेपाली सेयर बजार हिजो (मंगलबार) एक्कासी उच्च अंक (१४५)ले घट्न पुग्यो । तीन वर्ष अघिको ३२ सय अंंकबाट घटेर १८ सय अंकमा झर्दै लामो समय २१ सय अंकमा रुमलिएको सेयर बजार नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेस सम्मिलित सरकार गठन हुने भएसँगै बढ्न सुरु गरेको थियो…