Logo

स्मार्ट टेलिकमको लाइसेन्स रद्ध प्रकरण : अदालतले जारी गर्याे कारण देखाउ आदेश

काठमाडौं । पाटन उच्च अदालतले स्मार्ट टेलिकमको लाइसेन्सको विषयलाई लिएर कारण देखाऊ आदेश जारी गरेको छ । दूरसंचार ऐन २०५३ मा गरिएको व्यवस्था अनुसार सोमबार स्वतः रद्ध भएको स्मार्टको लाइसेन्स रद्ध हुनुको कारण अदालतले मागेको हो । अदालतका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणलगायत मन्त्रिपरिषदको नाममा कारण देखाउ आदेश जारी…