Logo

महासंघ कोषाध्यक्षमा निरक केसी र प्रबलजंग पाण्डेको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि निरक केसी र प्रबलजंग पाण्डेले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष निर्वाचनका लागि निरक केसी, प्रबलजंग पाण्डे, गोपाल खनाल र सन्दिप गाडियाले दावी गरेपनि खनाल र गाडियाले केसीलाई समर्थन गरेपछि दुई जनाको मात्रै आवेदन परेको हो । कोषाध्यक्षका लागि अध्यक्ष सहित पदाधिकारी, प्रदेश अध्यक्ष, विभिन्न क्षेत्रबाट केन्द्रिय…