Logo

महालक्ष्मी विकास बैंकको “११% महालक्ष्मी डिवेन्चर–२०८९” ऋणपत्र पूर्ण रूपमा बिक्री

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत चैत्र २९ गतेदेखि निष्कासन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर–२०८९” तोकिएको समय भित्रै पूर्ण रूपमा बिक्री भएको छ । बैंकले दश वर्ष अवधि तथा वार्षिक ब्याजदर एघार प्रतिशत भएको ऋणपत्र जारी गरेको थियो । जसअनुसार एक हजार रुपैयाँ अंकित मूल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक…