Logo

नबिल बैंकको नाफा ५ अर्ब ११ करोड, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । नबिल बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दागत वर्षको सोहि अवधिको तुलनामा ५२.६३ प्रतिशत नाफामा वृद्धि गरेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड…