Logo

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, २ अर्ब ६८ करोड नाफा आर्जन

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६५ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा…