Logo

ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ३५ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ भने ६ अर्ब ६ करोड सञ्चालन मुनाफा…