काठमाडौं। आगामी आइतबार मनकामना केवलकार सेवा बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले शुक्रबार एक सूचना जारी गर्दै चितवनको कुरिनटारबाट गोरखास्थित मनकामना मन्दिर पुग्ने उक्त केबुलकार बन्द हुने बताएको हो । प चितवनमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने भएकलो सो निर्वाचनलाई प्रत्यक्ष असर नपरोस भन्नका लागि कम्पनीले केबुलकार सेवा बन्द गर्ने भएको हो । जिल्ला प्रशासन…