Logo

लगातार रेकर्ड राख्दै डलरको मूल्य, यस्ता छन् डलरको मूल्यवृद्धिका कारणहरु

काठमाडौं । पछिल्लो समय विश्वबजारमा डलरको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । लगातार उकालो लागिरहेको डलरको मूल्यका कारण नेपालको छिमेकी देश भारतीय रुपैयाँ (भारु) पनि कमजोर हुँदै गएको तथ्यांकमा देख्न सकिन्छ । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्रा अवमूल्यन अर्थात कमजोर हुँदा त्यसको बाछिटा नेपाली मुद्रामा पर्छ नै । त्यसैका…