Logo

कृषिको समस्यामा कृषक र सरकारलाई सँगै राखेर चेम्बरको अन्तरक्रिया, कृषिमा आत्मनिर्भर हुन नसक्नु विडम्बना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया आयोजना गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, कृषि विभागकी निमित्त महानिर्देशक डा. शान्ता कार्की समक्ष देशभरका ६० भन्दा बढी किसान प्रतिनिधिले…